CineLa mórula y el blastocisto |
Compre ahoraDe La biología del desarrollo prenatal |
Guión: निषेचनपछिको ३ देखि ४ दिनसम्ममा भ्रुणको विभाजित कोषहरुले एउटा गोलाकार आकृति धारण गर्छ र त्यो भ्रुणलाई भनिन्छ मोरुला । ४ देखि ५ दिनसम्ममा, एउटा छिद्र यो कोषहरुको बलभित्र बन्छ र यो भ्रुणलाई त्यसपछि भनिन्छ ब्लास्टोसाइस्ट । ब्लास्टोसाइस्टभित्रका कोषहरु लाई भनिन्छ भित्री कोष पुञ्ज र यसले बनाउँछ टाउको, शरीर र अन्य संरचना मानव विकासका लागि आवश्यक । |
Todas las edades en referencia a la fecundación, no al último período menstrual.
|
< Anterior | Ver fotos instantáneas | Siguiente > |