CineTres mil millones de pares de bases por célula |
Compre ahoraDe La biología del desarrollo prenatal |
Guión: प्रत्येक मानव कोषमा समाहित हुन्छन् झण्डै ३ खर्ब यस्ता आधार जोडाहरु । एउटा सिंगो कोषको डीएनए मा यति धेरै सूचना समाहित हुन्छन् कि यदि त्यसलाई हामी अक्षरमा छाप्ने हो भने, हरेक आधारका पहिलो अक्षरमात्र राख्नलाई पनि आवश्यक हुन्छ, १५ लाख पृष्ठ अक्षरहरुको ! यदि टुप्पोबाट टुप्पो मिलाएर राख्ने हो भने, एउटा सिंगो मानव कोषको डीएनएको नाप ३ १/३ फिट वा एक मिटर हुन्छ । |
Todas las edades en referencia a la fecundación, no al último período menstrual.
|
< Anterior | Ver fotos instantáneas | Siguiente > |
![]() ![]() |
![]() ![]() |