CineHemisferios cerebrales |
Compre ahoraDe La biología del desarrollo prenatal |
Guión: ५ हप्ता ४ र ५ हप्ताको बीचमा, मस्तिष्कको तीब्र विकास दर कायम रहन्छ र पाँच फरक भागमा विभाजित हुन्छ । टाउको भ्रुणको कूल आकारको करिब एक तिहाइ हुन्छ । उर्ध्वमस्तिष्कको गोलार्द्ध देखापर्छ, विस्तारै मस्तिष्कको सबैभन्दा ठूलो भागका रुपमा परिणत हुन्छ । क्रियाकलापहरु अन्ततः उर्ध्वमस्तिष्क गोलार्द्धबाट नियन्त्रित हुन्छन् जसमा समावेश हुन्छ सोच्ने, सिक्ने, स्मृति, भाषा, दृष्टि, श्रवण, ऐच्छिक गति, र समस्या समाधान । |
Todas las edades en referencia a la fecundación, no al último período menstrual.
|
< Anterior | Ver fotos instantáneas | Siguiente > |
![]() ![]() |
![]() ![]() |