Skip Navigation

Cine

ADN


 

Compre ahoraDe La biología del desarrollo prenatal

Guión: जाइगोटका ४६ क्रोमोजोमहरुले प्रतिनिधित्व गर्छ एउटा फरक पहिलो संस्करण एक नयाँ व्यक्तिको पूर्ण जेनेटिक ब्लुप्रिन्टको । यो मुख्य योजना बसेको हुन्छ कडा रुपमा बेरिएको मोलेकुलसमा जसलाई डीएनए भनिन्छ । यसमा समाहित हुन्छ निर्देशनहरु कसरी हुने विकास पूरा शरीरको भन्ने विषयमा ।

डीएनए मोलेकुलस एउटा बटारिएको भर्याङ झैं हुन्छ जसलाई अंग्रेजीमा डबल हेलिक्स पनि भनिन्छ । भर्याङका खुड्किलाहरु बनेका हुन्छन्, जोडा मोलेकुलस, वा आधारहरुबाट जसलाई गुआनिन, साइटोसाइन, एडेनाइन र थाइमाइन भनिन्छ ।

गुआनिनको जोडा साइटोसाइनसित मात्र हुन्छ, र एडेनाइनको थाइमाइनसित ।

Todas las edades en referencia a la fecundación, no al último período menstrual.
 <  Anterior    Ver fotos instantáneas    Siguiente  > 
ADN
ADN
Hasta el sol de ida y vuelta
Hasta el sol de ida y vuelta
Fecundación 1
Fecundación 1
Fecundación 2
Fecundación 2
División celular
División celular
La mórula y el blastocisto
La mórula y el blastocisto
Previous Set Previous Picture Next Set Next Picture